Wednesday, September 30, 2015

What are the positive effects after India's blockade in Nepal

भारतले नाकाबन्दी गरेको खण्डमा त्यसका फाइदा पनि उत्तिकै छन् ।

( १) नेपालीहरु आत्मनिर्भर बन्नेछ्न् ।
(२) अन्य विकसित राष्ट्रसंगको सम्बन्ध अझ प्रगाढ हुनेछ ।
(३) उत्तरको छिमेकी राष्ट्र चीनसँगको सम्बन्ध मझबुत हुनेछ साथै चिनले सहयोग गर्दा बिरोध गर्ने राष्ट्र हुँदैन ।
(४) नेपालमै उत्पादित गुणस्तरीय बस्तु नेपालीले उपयोग गर्न पाँउनेछन् ।
(५) पेट्रोलियम पदार्थ लगायत अन्य भारतबाट आयातीत सामाग्रीको बिकल्प नेपालमै पत्ता लाग्नेछ ।
(६) प्रस्तावित नेपाल-चीन द्रुतगतिको रेलमार्ग छिट्टै संचालन आउनेछ ।
(७) नेपालमा भित्रीने बिहारीको संख्यामा कमि आउनेछ ।
(८) चेलीबेटी बेचबिखन बन्द हुनेछ ।
(९) भारत छिर्ने हजारौं युवाहरुले नेपालमै काम गर्नेछन् नेपालले बिकासको गति लिनेछ ।
(१०) दिल्ली केन्द्रित नेपालको राजनितिक गतिविधि नेपाल केन्द्रित हुनेछ ।
(११) भारतीय चलचित्रको धावा बोल्ने शैली बन्द हुनेछ र नेपाली चलचित्रले बजार पाउनेछ । 


modi india's prime minister

No comments:

Post a Comment